हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा, कारोबार पनि सर्वाधिक
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।
काठमाण्डौ । दिनभर तलमाथि गरेको सेयर बजारमा आज अन्तिममा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा १८ अर्ब ४९ करोड बढी कारोबार भयो । जसमा जलविद्युत समूहको मात्रै ८ अर्ब ४० करोड करोडबराबरको कारोबार भयो । त्यस पछि आज विकास बैंक र लघुवित्तको उच्च कारोबार भएको देखिन्छ । प्राबिधिक रुपमा आजको बजारको क्याण्डललाई अघिल्लो दिनको क्याण्डलबाट नियाल्दा आज ट्वीजर टप क्याण्डल बनेको छ । यसले...
काठमाण्डौ । साताको अन्तिम कोरोबार दिन सेयरबजारमा साढे १८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएकोछ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
काठमाण्डौ । नेबिको लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच साउन ८ गते सेयर निष्कासनसम्बन्धी...
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको रु.१ अर्ब रकमबराबरको १० लाख कित्ता ऋणपत्रहरु आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको प्राङ्गणमा बाँडफाँड भएको हो ।
काठमाण्डौ । सेयर बजार यस्तो ठाँउ हो जहाँ कमाईको कुनै सीमा हुँदैन । यो क्षेत्रमा लागेर अथाह कमाउनेको कमी छैन यहाँ ।कमाउने मात्रै नभई सेयरबजारबाट गुमाउने पनि उत्तिकै छैन । समग्रमा सेयर बजार कमाउने र गुमाउनेको जमात भन्दा अतिशयोक्ती नहोला । यस्तै जमातमध्येका एक हुन्– माधव न्यौपाने । माधव न्यौपाने सेयर बजारका एक पुराना अनुभवी लगानीकर्ता हुन् । न्यौपाने पूँजीबजारमा २०६२/६३...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमाा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५७...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.७६ अंकले बढेर २ हजार ९८२.६४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ५१७.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता...
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही साउन १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले गत जेठ २० गते प्रति सेयर रू. १०० अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकोको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ९३ हजार ६२९ कित्ता सेयर साउन ७ गते बाँडफाँड भएको हो । उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन ५ गते खोलिएको थियो ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही साउन ३० गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले गत असार २९ गतेदेखि ३२ गतेसम्म जारी गरेको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र बाँडफाँड भएको हो । रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त ऋणपत्र साउन ७ गते ऋणपत्र बाँडफाँड गरिएको हो ।
काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ४५ हजार ४३० सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रेमाससम्ममा ५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४०.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ५३ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको खुद ब्याज...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने ब्यवस्था गर्ने मंगलबार घोषणा गर्यो । बोर्डको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो विषयले बजार तरगिंत देखिएको छ । यो नीतिका विषयमा बजारका लगानीकर्तादेखि विज्ञसम्म विभाजित देखिएका छन्...
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘ड्रागन फ्लाई डोजी स्टार’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ‘ड्रागन फ्लाई डोजी’ भनेर बुझिन्छ । यसले दिनभरको कारोबारमा बिक्री दबाब परेको र अन्त्यमा खरिदकर्ता हावी भएको बुझिन्छ । बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको वा बुल यात्राको निरन्तरता...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १९ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.