शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड १३ लाखको खरिद भएको छ भने २६ करोड ८५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट २८ करोड ८६ लाखको खरिद भएको छ भने २४ करोड ९९ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सुमेरु...

