बुलिस ट्रेण्डको करामत: १३ दिनमै लगानीकर्ताको सम्पत्तिमा ५ खर्बको बढोत्तरी
काठमाण्डौ । जब सेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुन्छ, लगानीकर्ताहरुले सेयरमा खन्याएको सम्पत्ति समेत रकेटको गतिमा बढ्न थाल्छ । नेपाली सेयर बजारमा कांग्रेस एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएदेखि नै सुरु भएको बुलिस यात्रा तीव्र गतिमा बढिरहेको छ । फलस्वरुप लगानीकर्ताको सम्पत्ति समेत रकेटमा गतिमा बढ्न थालेको छ । नेप्से परिसूचक विगतमा ४ दिनको अवधिमा तीन दिन उछालको गतिमा...

