नेप्सेको उछाल जारी, २९ महिनापछि पुनः२५ सय विन्दु पार
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को उकालो यात्रा आज पनि जारी रहेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से परिसूचकमा आज भने उछाल आएको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचक १.९३ प्रतिशत अर्थात ४८.२३ अंकले बढेर २ हजार ५३६.३३ विन्दुको उचाईमा पुगेको छ । यससँगै नेप्से २९ महिनापछि पुनः२९ सयको विन्दुमा पुग्न सफल भएको छ । यसअघि २०७८ चैत २० गते नेप्सेले २५ सयको विन्दु...

