भिजन सेक्युरिटिजद्वारा सेयर वजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न
काठमाण्डौ । भिजन सेक्युरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) र महेन्द्र रत्न वहुमुखी क्याम्पस ईलामको आयोजनामा सेयर वजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम चैत्र ६ गते मंलगवारका दिन सम्पन्न भएको हो । ग्लोबल मनि विक २०२४ को अवसरमा महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र भिजन सेक्युरिटिजको ईलाम शाखा कार्यालयको आयोजनामा...

