लाभांशको अजेण्डा अनुमोदन गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा,बुक क्लोज कहिले ?
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो । बैकठले उक्त सभा आगामी चैत २५ गतेका लागि डाकेको हो । सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८०...

