नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ लाख ४४ हजार ७४९ कित्ता संस्थापक सेयर हिजोदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको...

