आईतवार, असार १५,२०८२ 09:32:51
  • आईतवार, असार १५,२०८२ 09:32:51
Global IME Bank Limited

नेप्सेमा भोल्युम ‘ड्राई अप’ हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने, के बजारले बटम लगाएकै हो त ?

Hyundai Nepal
नेप्सेमा भोल्युम ‘ड्राई अप’ हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने, के बजारले बटम लगाएकै हो त ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा आज करिब साढे २ महिनापछि भोल्युम ४ अर्ब भन्दा तल झरेको छ । यो सँगै नेप्सेमा आज अनिर्णयको क्याण्डल बनेको छ । भोल्युम र मुल्यको सम्बन्धलाई नियाल्दा यदि भोल्युमसहित सूचक वा मूल्य बढेमा अप ट्रेन्डको सम्भावना रहन्छ ।  

त्यसैगरि, बजार घट्दै जाँदा डाउन ट्रेन्डमा भोल्युम घट्दै जान्छ भने डाउन ट्रेन्ड रिजेक्सन हुँदै गरेको भन्ने बुझिन्छ । आजको बजारमा भोल्युम तथा कारोबार घट्नुले सम्भावित रुपमा डाउन टेन्ड रिजेक्सन हुँदै गरेको संकेत गरेको छ । पछिल्लोपटकको बजारलाई प्राइस एक्सनबाट नियाल्ने हो भने बजारले लोअर हाई र लोअर लोका सिरिज बनाउँदै गरेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यदि बजारले आगामी दिनमा माथिल्लो ट्रेन्डलाई ब्रेक गरेर हायर लो कन्फर्मेसन गर्छ भने हालका लागि बजारमा बटम लाग्दै गरेको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.