हिमालयन उर्जाको हकप्रद खरिदका लागि योग्य हुन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाण्डौ । हिमालयन उर्जा कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि आगामी असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको रु...

