बिहीबार, बैशाख ३१,२०८३ 07:13:33
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये ८ वटा समूह बढेको छ भने ५ उपसूचक घटेको छ । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशतले बढेको छ । आज १५ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७६ प्रतिशतले बढेर ६३६ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.२९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.२८ प्रतिशत, सन नेपाल लाइफको ०.८२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५७ प्रतिशत, आरबीसीएलको ०.५३ प्रतिशत, नेशनल लाइफको ०.५३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३९ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.३८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३२ प्रतिशत, सानिमा जिआइसीको ०.३० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३० प्रतिशत, एशियन लाइफको ०.१४ प्रतिशत, आइएमई लाइफको ०.०४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ। 

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वााधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.५४ प्रतिशतले घटेर ९५५ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको १.३३ प्रतिशत, हिमालयन एभरेष्टको ०.९८ प्रतिशत, नेपाल लाइफको ०.५६ प्रतिशत, हिमालयन लाइफको ०.३८ प्रशित, सिटिजन लाइफको ०.३१ प्रतिशत, एलआइसी नेपालको ०.२९ प्रतशित, नेको इन्स्योरेन्सको ०.१५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.१३ प्रतिशत, रिलायबल नेपाल लाफ र सुर्यज्योति लाइफको ०.०२ प्रतिशतका दरले सेयरभाउ घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.