आईतवार, असार १४,२०८३ 04:22:36
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:22:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित

Laxmi Sunrise Bank Limited
दोर्दी खोला जलविद्युतको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

निर्विरोध निर्वाचित हुने सञ्चालकमा दिपेन्द्र लाल कर्ण, विवेक कार्की, आशिष गड्तौला र सोनु खड्का रहेका छन् । चारै जना संस्थापक सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.