सेयरबजारले पत्याएन बजेटलाई, जानकार भन्छन्, ‘पूँजीगत लाभकरले निरुत्साहित भए लगानीकर्ता’
काठमाण्डौ । चार दिनको लामो बिदा र बजेटपश्चात खुलेको सेयरबजारमा आज गिरावट आएको छ । गत शुक्रबार नेपाल सरकारले गत आवका लागि बजेट प्रस्तुत गरेको थियो । बजेटमा सरकाररले पूँजीगत लाभाकर वृद्धि गरिने जनाएको थियो । बजेटमार्फत सरकारले अल्पकालिन पूँजीगत लाभकर ७.५ प्रतिशत र दीर्घकालिन १० प्रतिशत पुर्याएको छ ।अर्थमन्त्रीले उक्त सीमा अन्तिम हुने बताएका छन् । बजेटपश्चात सेयरबजारमा...

