स्थानीयलाई जारी माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड
काठमाण्डौ । सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज बिहान उक्त आईपीओ बाँडफाँड प्रक्रिया पूरा गरेको हो।कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका का स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको...

