१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ५.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह भने ३.५३ प्रतिशतले घटेको छ । आज १७ बीमा...

