बिहीबार, चैत्र ५,२०८२ 03:39:56
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 03:39:56
दोहोरो आईजीनको कार्यान्वयन कहाँ अड्कियो ?सेबोनका कानून प्रवलीकरण समितिका संयोजकले दिए यस्तो जवाफ
Capital Market

दोहोरो आईजीनको कार्यान्वयन कहाँ अड्कियो ?सेबोनका कानून प्रवलीकरण समितिका संयोजकले दिए यस्तो जवाफ

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया लामो समयदेखि अड्किएको छ ।  सेबोनका अधिकांश सञ्चालकहरु सिडिएससीको सिफारिसअनुसार दोहोरो आईजीन सम्बन्धी व्यवस्था लागू गर्ने विषयमा सहमत भए पनि कानूनी प्रवलीकरण...

सेबोन काममा जुट्योः सोलु हाइड्रोलाई रु. २ अर्बको आईपीओ निश्कासन स्वीकृति, पूँजीको २०% भन्दा कम ल्याउनेले नपाउने
Capital Market

सेबोन काममा जुट्योः सोलु हाइड्रोलाई रु. २ अर्बको आईपीओ निश्कासन स्वीकृति, पूँजीको २०% भन्दा कम ल्याउनेले नपाउने

काठमाण्डौ । कर्मचारीको निकै लामो आन्दोलनका कारण रोकिएको आईपीओ निश्कासन प्रक्रिया पुनः अगाडि बढेको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनका लागि अन्तिम स्वीकृतिको पर्खाईमा रहेकामध्ये कर्मचारीको आन्दोलनअघि नै लगभग टुंगो लागिसकेको सोलु हाइड्रोपावर लिमीटेडलाई २ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासनको स्वीकृति दिएको हो । 

सोलु हाईड्रोले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

सोलु हाईड्रोले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आईपीओ जारी गर्नका लागि कात्तिक २४ गते अनुमति दिएको हो ।  

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५० प्रतिशतले बढेको छ । आज...

नेप्सेमा सामान्य अंकको सुधार, बजार साइडवेजमा चलेको विश्लेषकको ठहर
Capital Market

नेप्सेमा सामान्य अंकको सुधार, बजार साइडवेजमा चलेको विश्लेषकको ठहर

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २ हजार ५६५.१६ विन्दुमा पुगेको बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४४४.३७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३...

नेपाल हाइड्रो डेभलोपर २.१६ करोड नाफामा, रिजर्भको आकार २७% ले वृद्धि
Capital Market

नेपाल हाइड्रो डेभलोपर २.१६ करोड नाफामा, रिजर्भको आकार २७% ले वृद्धि

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म २ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.५९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीको विद्युत बिक्रीबाट ३ करोड २२ लाख आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको ३ करोड २४ लाखको तुलनामा केही कम हो ।  

सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने
Capital Market

सान्भि इनर्जीको लक इन अवधि मंसिरमा समाप्त हुने

काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडको लक इन समयावधि मंसिरमा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक इन अवधि मंसिर २५ गते समाप्त हु्ने भएको हो ।  

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
Capital Market

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ
Capital Market

कालिका पावरको नाफामा सामान्य गिरावट, ईपीएस १९.४० रुपैयाँ

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड १३ लाख आर्जन गरेको छ । अघिल्लो आवको...

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ,  कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।  २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको...

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो
Capital Market

३७% ले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको नाफा, वितरणयोग्य मुनाफा भने ९८.५०% ले घट्यो

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको ४९ हजार ५० सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।  

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो
Capital Market

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो

काठमाण्डौ । राधी विद्युत कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३ करोड ५ लाखको तुलनामा ८११.६२ प्रतिशतले बढी हो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८८ लाख रुपैयाँ...

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि
Capital Market

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि

काठमाण्डौ । पियोर इ्रनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा साढे ४ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ कम्पनीबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘शाइन रेसुङ्गा डिबेञ्चर(साइन्ड) नामक ऋणपत्र सूचीकृत भएको हो ।  धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम असोज ९ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।  

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ८६ करोड ४७ लाख ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२६ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घटेको छ ।...

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’
Capital Market

नेप्सेको गिरावट आजपनि जारी, ‘पर्ख र हेर'को अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक घटेको छ। आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.८० अंकले घटेर २ हजार ५६०.२९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४४४.५६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर ४ अर्ब ५१...

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सूचीकृत भएको हो । स्वस्तिक लघुवित्तको आइपीओ ‘स्वस्तिक’ र बन्दीपुर केबलकारको आइपीओ ‘बन्दीपुर’ सिम्बोलबाट सूचीकृत भएको छ ।

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न
Capital Market

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाख कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.