प्रभु केबलकारले कात्तिक ९ गतेदेखि हकप्रद निष्कासन गर्ने
काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको. छ । कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

