शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने अन्तिम म्याद असोज २३ गते रहेको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ । यो हकप्रद खरिदका लागि असोज ८ गतेसम्म आवेदन दिने समयावघि दिइएको थियो । तर...

