IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 12:40:01
जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान
ECONOMY& POLITICS

जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न वल्ड गभर्मेन्टस् समिटमा महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।  युएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर...

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी सम्मेलनमा लगानीकर्ताको समूह ल्याउन अध्यक्ष अग्रवालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।  परिसंघ सचिवालयमा आज मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा...

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित
ECONOMY& POLITICS

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।  

हुण्डी र क्रिप्टोमा कठोर बन्दै सरकार, सम्पत्ति जफतसहित ५ वर्ष कैद हुने
NEWS

हुण्डी र क्रिप्टोमा कठोर बन्दै सरकार, सम्पत्ति जफतसहित ५ वर्ष कैद हुने

काठमाण्डौ । बुधबार मनी लाउण्डरिङ अर्थात सम्पत्ति शुद्धीकरण सम्बन्धी बिधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको छ ।  यो बिधेयक अब माथिल्लो सदन(राष्ट्रियसभा)बाट पनि पारित भएको खण्डमा कानून नै बनेर आउनेछ ।  तल्लो सदनबाट पारित सो विधेयकमा सरकार हुण्डी र क्रिप्टो कारोबारमा निकै कठोर बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा कसैले पनि हुण्डी कारोबार गर्न र गराउन नपाइने...

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी
BANKING

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे, मार्जिन कर्जा लिनेमा पनि उस्तै बढोत्तरी

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ ।  ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ ।  मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न...

निरन्तर सुध्रिँदो बाह्य क्षेत्र, श्रीलङ्का बन्नबाट जोगिएको अर्थतन्त्रको पछिल्लो अवस्था कस्तो छ ?
NEWS

निरन्तर सुध्रिँदो बाह्य क्षेत्र, श्रीलङ्का बन्नबाट जोगिएको अर्थतन्त्रको पछिल्लो अवस्था कस्तो छ ?

काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार भइरहेको देखिएको छ ।  नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय अवस्थामा यस्तो देखिएको हो ।  कुनै बेला बाह्य क्षेत्र डामाडोल भई श्रीलङ्काको बाटोमा देशको अर्थतन्त्र अगाडि बढेको थियो । तर, राष्टबैंकले समयमै धेरै कुरामा सुधार गरेका कारण अहिले बाह्य अवस्था निकै सुविधाजनक...

यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक
NEWS

यस्ता छन् ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रमुख झलक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:  

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: ढकाल
NEWS

लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारक: ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताएका छन् ।ढकालले परम्परागत कानुन, नीति तथा नियमहरु लगानीका प्रमुख बाधक रहेको समेत बताए । उनले सरकारद्वारा गठित कानुन सुधार समितिले दिएको सुझाव बमोजिम संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी दुवै...

संसदीय समितिका सभापति र दलका नेतासँग आयोगले लियो सुझाव
NEWS

संसदीय समितिका सभापति र दलका नेतासँग आयोगले लियो सुझाव

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ ।  १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदाउपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । 

राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा
ECONOMY& POLITICS

राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा

काठमाण्डौ । राष्ट्रियसभाका  २० मध्ये १९ सिटका लागि निर्वाचन सुरु भएको छ । एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।  पूर्व निर्धारित समय ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिजशालासँग कुरा गर्दै मतदान सकिएको ३ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक...

योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता, १६औँ योजनामा चासो
ECONOMY& POLITICS

योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता, १६औँ योजनामा चासो

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा सोमबार उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो। नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी...

अर्थतन्त्रमा लगातार सुधारको संकेत: कर्जा प्रवाह गत वर्षभन्दा उत्साहजनक, सातामै १० अर्ब परिचालन
BANKING

अर्थतन्त्रमा लगातार सुधारको संकेत: कर्जा प्रवाह गत वर्षभन्दा उत्साहजनक, सातामै १० अर्ब परिचालन

काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ । गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो । गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र कर्जा प्रवाह भएको थियो । तर, यो वर्षको भदौ...

डेडिकेटेड फिडर महसुल विवादः अध्ययन नसकिएसम्म लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

डेडिकेटेड फिडर महसुल विवादः अध्ययन नसकिएसम्म लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री...

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय
ECONOMY& POLITICS

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय

काठमाण्डौ । सरकारले विभिन्न ४ मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।यसैगरी सरकारले संस्कृति,...

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
ECONOMY& POLITICS

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाण्डौ। जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।सोही मुद्दामा अदालतले मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख...

आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव
ECONOMY& POLITICS

आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव

काठमाण्डौ । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ। परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेस गर्दै यस्तो सुझाव दिएको हो। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X