कांग्रेस चुनावमा जाने, एमाले एक्लियो: सेयर बजारलाई बलियो सपोर्ट
काठमाण्डौ । नेपाली कांग्रेसले आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको यो कदमले राजनीतिक अनिश्चितता अन्त्य गरी निर्वाचनको वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।बैठकले वर्तमान राजनीतिक संकटको निकास,...

