नवनिर्वाचित सिएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको बताउदै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप...

