निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि आवश्यक सेवा तथा सुरक्षा पाउन नसेको बताएका छन् । बुधबार काठमाण्डौमा आयोजित महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि...