सातै प्रदेशलाई विशेषताअनुसार आर्थिक हब बनाइने
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा नेपालका सातै प्रदेशलाई विशेषतासँग जोडेर आर्थिक हब बनाइने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमती प्रदेशलाई सूचना तथा प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेशलाई जडिबुटी र सुदुरपश्चिम...