शनिबार, फाल्गुन १०,२०८१ 10:52:59
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:52:59
प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’
HEALTH/HOSPITAL

प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’

काठमाण्डौ । यूएस सोयाबीन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रूपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ।  यो पहलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्ताहरूलाई प्रोटिनयुक्त खाद्य पदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला...

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक
HEALTH/HOSPITAL

नेपाल मेडिकल कलेजले माग गर्यो भारी मात्रामा विशेषज्ञ चिकित्सक

काठमाण्डौ। नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाण्डौमा रहेको कलेजले आज एक सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

नेपालका मनोविदले पहिलोपटक प्राप्त गरे अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता
HEALTH/HOSPITAL

नेपालका मनोविदले पहिलोपटक प्राप्त गरे अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता

काठमाण्डौ । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेका छन् । विगत दुई दशक भन्दा लामो अवधि  अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा आवद्ध वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन् ।

वात्सल्यको ब्राण्ड ऐम्बेस्डरमा प्रियंका,आयुष्मान र आयांका
HEALTH/HOSPITAL

वात्सल्यको ब्राण्ड ऐम्बेस्डरमा प्रियंका,आयुष्मान र आयांका

काठमाण्डौ । वात्सल्य नेचुरल आई भीएफ ले आफ्नो ब्राण्ड ऐम्बेस्डर को रुपमा अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौर स्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।  

डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित
HEALTH/HOSPITAL

डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित

काठमाण्डौ । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् ।प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२)  (न) मा व्यवस्था भएबमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
HEALTH/HOSPITAL

किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?

काठमाण्डौ । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो।चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रुपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि...

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान
HEALTH/HOSPITAL

वात्सल्य क्लिनिक सातौँ वर्षमा प्रवेश, तीन हजार बढी दम्पतीलाई आईभीएफमार्फत सन्तान प्राप्तिको खुसी प्रदान

काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ। हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा...

विप्रो जीई हेल्थकेयरद्वारा नेपालमा एडभान्स्ड प्वइन्ट-अफ-केयर इमेजिङका लागि भी स्क्यान एयरको सुरुआत
HEALTH/HOSPITAL

विप्रो जीई हेल्थकेयरद्वारा नेपालमा एडभान्स्ड प्वइन्ट-अफ-केयर इमेजिङका लागि भी स्क्यान एयरको सुरुआत

काठमाण्डौ । विप्रो जीई हेल्थकेयर एक अग्रणी विश्वव्यापी चिकित्सा प्रविधि, डायग्नोस्टिक्स, र डिजिटल समाधान आविष्कारकले आज दुर्गम स्थानहरुमा पहुँच पुग्ने हिसाबले प्वइन्ट–अफ–केयर वृद्धि गर्न भी स्क्यान एइर सुरु गर्ने घोषणा गरेको छ। वायरलेस, ह्यान्डहेल्ड अल्ट्रासाउन्ड प्रणाली प्वइन्ट–अफ–केयरमा सम्पूर्ण शरीर स्क्यानिङ सक्षम गर्न डिजाइन गरिएको हो जसले स्वास्थ्य सेवालाई...

विश्वमा पहिलोपटक मानव मस्तिष्कबाट निकालियो जीवित कीरा
HEALTH/HOSPITAL

विश्वमा पहिलोपटक मानव मस्तिष्कबाट निकालियो जीवित कीरा

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए
HEALTH/HOSPITAL

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्। एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो।नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ। सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्युरोलोजिस्ट डा....

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए
HEALTH/HOSPITAL

अनुभवी डाक्टर भित्र्याउँदै नर्भिक, दुई नयाँ आए

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपीडी सेवा थालेका छन्। वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन्। डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुने...

लापरबाहीका कारण अस्पतालमा एकैरातमा मरे १७ बिरामी !
HEALTH/HOSPITAL

लापरबाहीका कारण अस्पतालमा एकैरातमा मरे १७ बिरामी !

मुम्बई । भारतको महाराष्ट्र प्रान्तको राजधानी मुम्बई नजिकैको थानेको म्युनिसिपल अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।अपर्याप्त सुविधा र बिरामीको संख्या एक्कासी बढ्दा बिरामीको मृत्यु हुने गरेको दाबी गरिएको छ ।रिपोर्टका अनुसार ठाणेको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको छ। पछिल्लो ४८ घण्टामा...

सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन
HEALTH/HOSPITAL

सरकारद्वारा भीभीआईपी र भीआईपी स्वास्थ्य उपचार समिति गठन

काठमाण्डौ । सरकारले अतिविशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार उक्त समिति गठन गरेको हो। समितिमा प्राडा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्राडा शैली प्रधान,...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.