नेप्सेमा थपियो ७३ लाख ८४ हजार कित्ता बोनस सेयर
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै बढेको छ । जीवन बीमा समूह १.७९ प्रतिशत र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.३० अंकले बढेर २ हजार ६४८.९० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५४.५७ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३३३ वटा स्क्रिप्टका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच हुँदा...
काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडमा परेको लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सम्बन्धित हितग्राही खातामा सेयर हस्तान्तरण गरेको हो। कम्पनीको सेयर ‘एसओएचएल’ संकेतमा दोस्रो बजारमा कारोबार हुनेछ।
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन भने सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको थियो ।
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले यही फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको रु. १०० अंकित...
काठमाण्डौ । ह्वाइटगोल्ड मल्टी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि ९ हजार ६७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले ४२ हजार २३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर अब सर्वसाधारण व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।
काठमाण्डौ । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धिको संकेत दिएको छ। यद्यपि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्री घट्दा नाफा वृद्धि भने गैर–सञ्चालन आम्दानी र खर्च कटौतीको प्रभावले सम्भव भएको देखिएको छ।सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि कुल २३ हजार ८१३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र अनलाइन सेक्युरिटिज...
काठमाण्डौ । ‘हुँदै हुन्न’, ‘भाँडिन्छ’, ‘अन्तिम समयमा सबै बर्बाद हुन्छ’ जस्ता भाष्य निर्माण हुँदै आए पनि सबै परिस्थितिलाई चिर्दै फागुन २१ गतेको निर्वाचन हुने सुनिश्चित भएपछि सरकारमा सहभागी मन्त्रीहरु ‘ग्रेसफूल फेयरवेल’(सुखद विदाई)को मूडमा देखिएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा कुनै समस्या नरहेको ब्रिफिङपछि बिनासशंय चुनाव...
काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आम लगानीकर्तामा अब सेयर बजारको अवस्था कस्तो हुने हो भन्ने चासो बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका पूर्वसन्ध्यामा बजार अब केवल चार दिनमात्र खुल्ने भएको छ। सेयर बजार अब निर्वाचनअघि फागुन १३, १४, १७ र १९ गते सञ्चालन हुनेछ । फागुन १८ गते होली र फागुन २०–२२ गते निर्वाचनका कारण सार्वजनिक बिदा रहनेछ। फागुन १९ गते...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८२ प्रतिशत अर्थात् २१.६२ अंकले बढेर २ हजार ६३८.६० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५३.३७ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच हुँदा कुल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.