लगातार ३ दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘गूड न्यूजको प्रतिक्षामा लगानीकर्ता’
काठमाण्डौ । सोमबारको बिदापछि खुलको सेयर बजार आज ओरालो लागेको छ । तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घट्यो । आज नेप्से परिसूचक ०.५६ प्रतिशत अर्थात १४.८७ अंकले घटेर २ हजार ६३४.२३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४४४.७२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा...

