१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.६४ प्रतिशतले...

