सोमबार, कार्तिक २,२०८३ 04:33:34
  • सोमबार, कार्तिक २,२०८३ 04:33:34
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

Bizshala
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.६४ प्रतिशतले बढेको छ । आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५९ प्रतिशतले बढेर १०५७ रुपैयाँ कायम भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २.०४ प्रतिशत, सानिमा जिआइसीको १.९४ प्रतिशत, हिमालयन लाइफको १.०७ प्रतिशत, आरबीसीएलको १.०२ प्रतिशत, एशियन लाइफको ०.९९ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.६८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.४२ प्रतिशत, सुर्यज्योति लाइफको ०.४२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.३० प्रतिशत, आइएमई लाइफको ण्.१० प्रतिशत, युनाइेटड अजोडको ०.०९ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०५ प्रतिशतले बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.८६ प्रतिशतले घटेर २४०५ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेशनल लाइफको १.७९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४१ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.११ प्रतिशत, सिटिजन लाइफको ०.८७ प्रतिशत, नेपाल लाइफको ०.८२ प्रतिशत एलआइसी नेपालको ०.७० प्रतिशत, सन नेपाल लाइफको ०.५७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४१ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.