शीर्ष १० ब्रोकरहरुमा ६ वटा उच्च खरिद, ४ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक२८ करोड ३२ लाखको खरिद भएको छ भने २६ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १७ करोड ७६ लाखको खरिद भएको छ भने २३ करोड २० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २१ करोड १५ लाखको खरिद भएको छ भने १८...

