रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, रिजर्भको आकार १२.९७% ले बढ्यो
काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा बढको छ भने आम्दानी घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद विद्युत बिक्री...

