पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी, छानबिनको माग
काठमाण्डौ । सेयर लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति निकालेर पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी गर्दै यसको निश्पक्ष छानबिनको माग गरेका छन् ।
TRENDING
काठमाण्डौ । सेयर लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति निकालेर पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी गर्दै यसको निश्पक्ष छानबिनको माग गरेका छन् ।
काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत भएको छ । बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै असोज ६ गते देखि लागू हुनेगरी सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडका सञ्चालक दिनेश गुरुङको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ४२ लाख ५३ हजार १६९.६२ कित्ता सेयर रहेको छ ।
काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई प्रतिफल वितरण सुरु गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजनाका इकाईधनीहरुलाई असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही...
काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय गरिएको छ । एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्ताविलत...
काठमाण्डौ । नेप्से आज २५ सयको मनोबैज्ञानिक विन्दुबाट तल खसेको छ । बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार केही बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज पनि बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारको संकेत गर्छ ।इचिमोकूमार्फत नियाल्दा आज बजार क्लाउड पोजिसन भन्दा तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसम्म चलको देखिन्छ । म्याक्डीमा...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । यसपाली पनि सेयर लगानीकर्ताहरुको दशैं खल्लो हुने करिब निश्चित भएको छ । विगत ३ वर्षदेखि वियरिस यात्रामा चलको सेयर बजार नयाँ सत्ता समिकरणसँगै विष्णु पौडेल अर्थमन्त्री भएपछि एक हजार अंकले बढेको थियो । तर त्यो बढोत्तरी धेरै लामो समय भने टिक्न सकेन । गत भदौ २ गतेबाट ३ हजार विन्दुबाट ओरालो लाग्न थालेको नेप्सेको ओरालो यात्रा जारी नै छ । यसरी बजार एकाएक घट्दा पछिल्लो समय...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ज्ञ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.२२ प्रतिशत र...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५८.९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५५ लाख ४ हजार ९२९...
काठमाण्डौ । भारतको सेयर बजार लगातार चौथौ दिन अल टाइम हाईको उचाईमा पुगेको छ । आज कारोबारको क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८५ हजार ५२ विन्दुमा र निफ्टी पनि २५ हजार ९५० विन्दुमा पुगेको छ । आज भारतको सेयर बजारमा मेटल र उर्जा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज आईटी, बैंकिङ जस्ता कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज टाटा स्टिलको सेयर ३...
काठमाण्डौ । रुरु जलविद्युत कम्पनी लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने भएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय गरेको हो । अन्य जलविद्युत कम्पनीहरुको सेयरमा लगानी गर्ने निति अनुरुप उक्त कम्पनीमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा असोज महिनामा गर्ने भएको छ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २९ गते धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस...
काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश...
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको थालनी गरेका छन् । आज हङकङको हाङसेङ इन्डेक्स २.३५ प्रतिशतले बढेको छ । यस्तै चीनको सेयर बजार सीएसआई३०० पनि १ प्रतिशतले बढेको छ । चीनको केन्द्रीय बैंकले सात दिने रिभर्स रिपर्चेज रेट १.७ देखि १.५ प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै चीनको सेयर बजार वृद्धि भएको छ । यस्तै चीनको केन्द्रीय बैंकले लोन प्राइम रेट पनि...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.