बिहीबार, बैशाख ३१,२०८३ 04:56:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:56:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सूर्योदय वोमी लघुवित्तको आग्रह

Laxmi Sunrise Bank Limited
बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सूर्योदय वोमी लघुवित्तको आग्रह
Shivam Cement

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्ने सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

संस्थाले गत साउन ३२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित आव २०७९/८० को १४.००५१४३ प्रतिशत बोनस सेयर बापत लाग्ने कर रकम सम्पूर्ण सेयरधनीहरुले जम्मा गर्नुपर्ने जनाएको छ । 

 

 

Bizshala
New Office
CG Motors

सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी कर वापतको रकम एकिन गरी कुमारी बैंकमा रहेको खातामा रकम जम्मा गर्नु पर्नेछ ।  

बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र सेयर खातामा पठाईने संस्थाले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

साथै, थप सार्वजनिक निष्काशन एफपीओमार्फत बाँडफाँडमा परेको सेयरधनीहरुले समेत बोनस सेयर प्राप्तका लागि बोनस सेयर बापतको लाग्ने कर बुझाउनुपर्ने संस्थाद्वारा जारी सूचनामा उल्लेख छ। हालसम्म आफ्नो सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस सेयर समेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.