बुधबार, बैशाख २३,२०८३ 05:37:39
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 05:37:39
प्रतिकित्ता २ हजारसम्म घटेको चन्द्रागिरी हिल्सको सेयरमूल्य लक इन पिरियड खुल्दा किन बढ्यो ? यस्ता छन् कारण
Capital Market

प्रतिकित्ता २ हजारसम्म घटेको चन्द्रागिरी हिल्सको सेयरमूल्य लक इन पिरियड खुल्दा किन बढ्यो ? यस्ता छन् कारण

काठमाण्डौ । चन्द्रागिरी हिल्सको सेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ । सामान्यतया ‘लक इन पिरियड’ खुलेको दिन धेरैजसो कम्पनीको शेयरमूल्य घट्ने गर्छ । तर, कम्पनीको शेयरमूल्य चाहिं यो दिन बढेको छ ।

झिनो अंकले बजार घट्दा होटल समूहमा चमक, किन घट्यो सेयर कारोबार ?
Capital Market

झिनो अंकले बजार घट्दा होटल समूहमा चमक, किन घट्यो सेयर कारोबार ?

काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार बजार ०.४० अंकले घटेर २ हजार ९८.२९विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९  अंकले घटेर ३८१.१७ विन्दुमा पुगेको छ । 

नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार
Capital Market

नेप्से पुनः २१०० विन्दुभन्दा माथि,हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

काठमाण्डौ । नेप्से परिसूचक मंगलबार पुन : २ हजार १०० विन्दुभन्दा माथि पुगेको छ। पछिल्ला ५ कारोबार दिनदेखि २१०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से सोमबार घटेको थियो भने यो दिन मंगलबार पुन उकालो लागेको छ । 

माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
Capital Market

माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान
Market

प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान

काठमाण्डौ । प्रत्येक लगानीकर्तालाई ‘बुल रन’ मन पर्छ । आफुले लगानी गरेको कुनै कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताको सम्पत्ति पनि तीव्र गतिले बढ्छ ।  तर यहि समय त्यस्तो समय हो जुनबेला लगानीकर्ताको पोर्टफोलियोमा पनि जोखिम बढ्ने गर्छ । यस्तो बेला लगानीकर्ताले आफ्नो पोर्टफोलियोको जोखिमलाई नियन्त्रणमा राख्नु पर्ने हुन्छ । यसको सबैभन्दा उत्तम तरिका भनेको ‘एसेट एलोकेशन’ हो ।...

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Market

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।   यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००
Market

घलेम्दी हाईड्रोको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य रु.१००

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाएको हो ।    

बोलिङगरको मध्य ब्यान्डमा सपोर्ट लिंदै नेप्से, अबको यात्रा कस्तो ?
Capital Market

बोलिङगरको मध्य ब्यान्डमा सपोर्ट लिंदै नेप्से, अबको यात्रा कस्तो ?

काठमाण्डौ । गत साता बुधबारदेखि घट्न सुरु गरेको बजारले सोमबारसम्म आइपुग्दा बजार ७६ अंकले घटर २ हजार ९८ विन्दुमा बन्द भएको छ ।यसलाई प्राविधिक भाषामा भन्नु पर्दा बजारले बोलिङगरको अपर ब्यान्डमा शुटिङग स्टार बनाएर खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ । 

फियर एण्ड ग्रिडमा निफ्राको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, आधारभूत रुपमा कस्तो ?
Capital Market

फियर एण्ड ग्रिडमा निफ्राको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, आधारभूत रुपमा कस्तो ?

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) एकमात्र प्राइभेट पब्लिक पार्टनर सिपमा आधारति बैंक हो। यो बैंकमा वभिन्नि प्राइभेट, पब्लिक र सर्वसाधारणको लगानी छ। 

दोहोरो अंकले बजार घट्दा नेप्से २१०० तल, कारोबार ६ अर्ब ३६ करोड माथि
Capital Market

दोहोरो अंकले बजार घट्दा नेप्से २१०० तल, कारोबार ६ अर्ब ३६ करोड माथि

काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार बजार ३१.४९ अंकले घटेर २ हजार ९८ विन्दुमा बन्द भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४अंकले घटेर  ३८१.३६ विन्दुमा पुगेको छ ।

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....
Capital Market

नेपालको सेयर बजारलाई वारेन बफेटको इन्डिकेटरबाट हेर्दा.....

प्रेम वलीभनिन्छ, सेयर बजार देशको आर्थिक अवस्थाको मापनको एउटा ऐना वा मापदण्ड हो । यसलाई अध्ययन गरेर मात्र ठूला लगानीकर्ताले त्यो देशमा लगानी गर्छन् । किनभने सेयर बजार लगानी ल्याउने मात्र हैन कुनै पनि योजनाको लगानी जुटाउने माध्यम पनि हो । 

चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदै, सेयरमूल्यमा कस्तो पर्ला प्रभाव  ?
Market

चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदै, सेयरमूल्यमा कस्तो पर्ला प्रभाव ?

काठमाण्डौ । चन्द्रागिरी हिल्सको लक इन समयावधि आज समाप्त हुँदैछ। कम्पनीले एक सूचना जारी गर्दै माघ ८ गते कम्पनीको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

सोल्टी होटलको  २६.५७८% नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा
Market

सोल्टी होटलको २६.५७८% नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले नगद लाभांश वितरण गरेको छ।  कम्पनीले गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Market

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो ।  

घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने
Market

घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो ।  

नेप्सेको आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

नेप्सेको आवरली चार्टमा मध्य ब्यान्डबाट तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार दिनभर उत्तारचढाव रहेको बजार अन्त्यमा  आएर करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा  एक घण्टाको समय अवधिमा आजको बजारलाई हेर्दा मूल्य रेखा मध्य ब्यान्डबाट तल खसेको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताबाट हारालुछ, मागभन्दा ७ गुणा आबेदन
Market

सर्वोत्तम सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताबाट हारालुछ, मागभन्दा ७ गुणा आबेदन

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिरहेको छ ।  कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन  गरेको हो ।

अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?
Capital Market

अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य आयो,कति रुपैयाँसम्म हाल्नेले पाए ?

काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको  छ ।  धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए । 

ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !
Capital Market

ग्राउण्ड जिरो : बजारमा हाइड्रो र हिमालयन रि-इन्स्योरेन्सको चर्चा, महंगो कार बेचेर लगानी गर्ने सोचमा लगानीकर्ता !

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर उत्तारचढाव भएर बन्द भएको छ । सँधैको साता जस्तै यो दिन पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं। 

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र
Capital Market

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.