मनसुनजन्य विपद्को जोखिम उच्च, विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, कटान, चट्याङ र सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहेकाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।प्राधिकरणले जारी गरेको सूचनामा जनधनको सुरक्षा सुनिश्चित गर्न यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन, वर्षाका बेला अनावश्यक यात्रा नगर्न र आवश्यक...

