सुनको मूल्यले आज पनि बनायो रेकर्ड, एक तोलाकै १.५० लाख नजिक
काठमाण्डौ । घरेलु बजारमा आज सुनको हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन...

