सुनको मूल्य २० डलरले सस्तियो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य ०.८० प्रतिशत अर्थात प्रतिऔंस २०.११ डलरले घटेको हो । यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९७.३९ डलर कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ३.१६ प्रतिशत अर्थात प्रतिऔंस ०.९२ डलरले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस...

