सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस मूल्य कति पुग्यो ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारको सुनको मूलयमा व्यापक वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.४९ प्रतिशत अर्थात ३५.०५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९१.५९ डलर पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २.७८ प्रतिशत अर्थात ०.८४ प्रतिशतले बढेर प्रतिऔंस ३१.२१ डलर पुगेको छ । बितेको एक सातामा सुनको मूल्य २.८०...

