आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो राष्ट्र बैंकको व्यवस्था, कतिसम्म सटही गर्न सकिन्छ ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश जाने नेपाली नागरिकहरुका लागि विदेशी मुद्राको सटही सम्बन्धी सुविधा प्रदान गर्दै आईरहेको छ । राष्ट्र बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली नागरिकहरुले एक पटक मात्र सेटलमेन्ट खर्चबापत प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्नसक्ने व्यवस्था गरेको छ ।...

