यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार ५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१६ रुपैयाँ र बिक्रीदर १३३.७६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४२.६८ रुपैयाँ र बिक्रीदर १४३.३२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९३ रुपैयाँ र बिक्रीदर १६९.६९...

