सुनचाँदीको असर्फी बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउँदै राष्ट्र बैंक, परिचय खुल्ने कागजात अनिवार्य
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनचाँदीको अफर्सीको बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापत विभागको टक्सार महाशाखाबाट बिक्री हुने असर्फी,स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको हो । यसथै यस्ता वस्तु खरिदका लागि आग्रह गर्दा अनिवार्य रुपमा आफ्नो...

