यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२४ रुपैयाँ कायम भएको छ ।

