गगनको आरोप– सरकार विधि होइन, वाहवाहीको बाटोमा हिँड्यो
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार विधि र प्रक्रियाभन्दा लोकप्रियता केन्द्रित काममा बढी लागेको आरोप लगाएका छन्।सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सुरु भएको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकारले ‘परिणाम दिन्छु’ भन्ने नाममा कानुन र प्रक्रियालाई बेवास्ता गर्न थालेको टिप्पणी...

