बुधबार, असार १७,२०८३ 04:27:29
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:27:29
जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत
ECONOMY& POLITICS

जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत

काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पछिल्ला आन्दोलनहरूले नेपालको आर्थिक र लगानी वातावरणमा गम्भीर असर पारेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका कारण करिब दुई...

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
TOURISM

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाण्डौ। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।सीईओ जोशीका...

अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो
NEWS

अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

काठमाण्डौ । विभिन्न माग राख्दै काठमाण्डौको माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले माइतीघरमै स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक ठहरिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई वीर अस्पताल भर्ना गरिएको संघले जनाएको...

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड
ECONOMY& POLITICS

निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र...

निजी क्षेत्रका अध्यक्ष ढकालको चेतावनी: दण्डहीनता बढ्यो भने देशको अर्थतन्त्र नै जोखिममा पर्छ
ECONOMY& POLITICS

निजी क्षेत्रका अध्यक्ष ढकालको चेतावनी: दण्डहीनता बढ्यो भने देशको अर्थतन्त्र नै जोखिममा पर्छ

काठमाण्डौ ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता व्यक्त गरेका छन् । महासंघद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्दै दण्डहीनताले प्रश्रय पाउन नहुने बताए...

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै
ECONOMY& POLITICS

महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदै

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज (पुस १६ गते) ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता(जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर
NEWS

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर

काठमाण्डौ । सरकारले वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूमा जिम्मेवारी हेरफेर गरेको छ। त्रिभुवन विमानस्थल भन्सारको प्रमुखमा वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ।

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने
ECONOMY& POLITICS

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।उक्त संवादमार्फत राजनीतिक स्थायित्व,...

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै
NEWS

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

काठमाण्डौ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ २ देखि ४ गते सम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गर्ने भएको छ ।  आयोजना हुन...

नेतन्याहूसँगको भेटपछि ट्रम्पद्वारा इरान र हमासलाई कडा चेतावनी
NEWS

नेतन्याहूसँगको भेटपछि ट्रम्पद्वारा इरान र हमासलाई कडा चेतावनी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार फ्लोरिडामा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग भेट गरेका छन्। भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले गाजा शान्ति योजनाको दोस्रो चरणमा छिट्टै प्रवेश गर्ने अपेक्षा व्यक्त गरेका छन्।ट्रम्पले हमासलाई तत्काल हतियार त्याग्न चेतावनी दिँदै, त्यसो नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।...

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज तमु ल्होसार मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा धुमधामका साथ तमु ल्होसार मनाइने गरिन्छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

कुलमान रास्वपाको पहिलो नम्बरको उपसभापति, पार्टीमा दोश्रो बरियताको हैसियत
ECONOMY& POLITICS

कुलमान रास्वपाको पहिलो नम्बरको उपसभापति, पार्टीमा दोश्रो बरियताको हैसियत

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच केहीबेरअघि सहमति पत्रमा हस्ताक्षर भएको छ ।  यी तीन नेताबीच आगामी निर्वाचनमा एउटै पार्टीमा समाहित भई एउटै चुनाव चिन्ह लिएर अगाडि बढ्ने विषयमा ७ बुँदे सहमति भएको हो । यसअघि रवि लामिछानेले बालेन्द्र शाहसँग पनि ७ बुँदे सहमति नै गरेका थिए । 

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने
ECONOMY& POLITICS

अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने

काठमाण्डौ । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापति हुन सहमत भएका छन् ।  आज साँझदेखि पुनः सुरु भएको रवि लामिछाने, बालेन र कुलमानबीचको वार्ताका क्रममा यस्तो सहमति भएको हो । 

आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म
ECONOMY& POLITICS

आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ । आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।

अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति
ECONOMY& POLITICS

अपडेट: रवि, बालेन र कुलमानबीच आगामी निर्वाचनमा सँगै जाने सहमति

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने गरी सहमति भएको छ ।

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई
ECONOMY& POLITICS

रास्वपा र उज्यालो नेपाल पार्टी सहमतिनजिक, सुदनले होटलबाटै तानेर लगेका थिए कुलमानलाई

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकीकरणका लागि वार्ता पुनः तीव्र बनेको छ । स्रोतका अनुसार दुवै पक्ष सहमति नजिक पुगेका छन् र एकताको ड्राफ्ट तयार भइरहेको छ ।

महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश
NEWS

महालेखा नियन्त्रकद्वारा आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश

काठमाण्डौ। महालेखा नियन्त्रक कार्यालयले आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पेश गरेको छ । कार्यालयका तर्फबाट महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण पुस १४ गते...

साधारण जागिरेले गरे कमाल ! सेयर म्युचुअल छोएनन्, करिब १ करोडको फ्ल्याट यसरी किने
OFF THE BEAT

साधारण जागिरेले गरे कमाल ! सेयर म्युचुअल छोएनन्, करिब १ करोडको फ्ल्याट यसरी किने

सुरत (भारत) । एउटा साधारण व्यक्तिले सबैलाई अचम्म पारिदिए । उनले कुनै जोखिम लिनै नपरी, शेयर बजार वा म्युचुअल फन्डमा एक पैसा पनि नहाली ५५ लाख भारु(नेपाली ८८ लाख रुपैयाँ)को आकर्षक 3 BHK फ्ल्याट किने !

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’
ECONOMY& POLITICS

रमेश लेखक भन्छन्, ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको छैन’

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायलाई बल प्रयोग गर्न आफूले कुनै पनि प्रकारको निर्देशन नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। जेनजी आन्दोलन जाँचबुझ आयोगमा सोमबार बुझाएको लिखित बयानमा उनले गृहमन्त्रीलाई यस्तो आदेश दिने कानूनी हैसियत नै नरहेको बताएका हुन्।लेखकले बल प्रयोग गर्ने वा नगर्ने निर्णय राजनीतिक तहबाट होइन, फिल्डमा खटिएका सुरक्षा...

उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल
ECONOMY& POLITICS

उज्यालो नेपाल र रास्वपाबीच एकता भाँडियोः कुलमानलाई '२० प्रतिशतभन्दा कम' प्रस्तावले वार्ता असफल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच चुनावी सहकार्य तथा एकताको प्रयास पूर्ण रूपमा असफल भएको छ। आइतबार राति भएको निर्णायक वार्ता अपमानजनक शक्ति बाँडफाँटको प्रस्तावका कारण टुंगोमा पुग्न नसकेको स्रोतहरूले बताएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.