आगामी आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँचवटा पक्षमा विशेष ध्यान दिन आग्रह
TRENDING
काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा दोस्रो विश्वयुद्धको बम भेटिएको छ । पेरिसको गारे डु नोर्ड स्टेशन नजिकै दोस्रो विश्वयुद्धको बम भेटिएको हो । बम भेटिएपश्चात युरोस्टार र स्थानीय रेल सेवाहरू रद्द गरिएको छ। यद्यपि बम विस्फोट भने नभएको जनाइएको छ ।
काठमाण्डौ । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका ११ मध्ये ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश मुकेश उपाध्यायको इजलासले बिहिबार यस्तो आदेश दिएको हो । १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलन प्रकरणमा २६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरिएको छ ।पक्राउ पर्नेहरूमा जतनमाया...
काठमाण्डौ। वित्तिय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । बिहिबार काठमाण्डौको संवाद डबलीमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहति निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने...
काठमाण्डौ । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे। उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम...
काठमाण्डौ । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा हिजो भएको थुनछेक बहसपछि जिसस प्रमुख समेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष...
काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ ।मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाण्डौ महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने...
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । पाण्डेलाई जर्मनीको बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा उक्त अवठर्ड प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्डले विज्ञप्ति जारी गर्दै मन्त्री पाण्डेलाई हिमालय...
काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो । यसअघि पटक पटकको मन्त्रीस्तरीय प्रयास असफल भएपछि सिंगो सरकार नै कुलमानलाई हटाउने प्रक्रियामा अगाडि बढेको हो ।
काठमाण्डौ । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)...
काठमाण्डौ। सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनीहरुले सर्बोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरेका हुन् ।अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले आयोजना गरको...
काठमाण्डौ। तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ ।...
काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्ष अघिनै नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन् । बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिदै पौडेलले यस्तो दाबी गरेका हुन् । ‘पौडेलले नेपाल अहिले सघन निगरानीमा रहेको र ग्रे लिस्टबाट बाहिर आउन सरकार प्रतिबद्ध रहेको बताए । ‘...
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसै क्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यसमातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।...
काठमाण्डौ । नेपालमा गुणस्तर प्रमाण चिन्ह प्रदान गरिएका उद्योगको सङ्ख्या ५७७ वटा रहेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाण्डौले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय सचेतनामूलक कार्यक्रममा हालसम्म निर्धारण गरिएका गुणस्तरको सङ्ख्या भने १ हजार १ सय ४८ वटा रहेको जानकारी दिईएको हो ।यस्तै इजाजत पत्र एवं प्रमाणपत्र प्रदान गरिएको...
काठमाण्डौ । आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा विभिन्न पाँच वटा अध्यादेश स्वीकृतिका लागि पेस हुँदैछन् । आज अपराह्न १ बजे बस्न लागेको बैठकमा पाँच वटा अध्यादेशमाथि छलफल हुनका साथै स्वीकृतिका लागि पेस गर्न लागिएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत...
काठमाण्डौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
काठमाण्डौ । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २० ) काठमाण्डौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा सोमवार नेपाल चेम्वर अर्फ कमर्श ( एनसिसि र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबिआई ) बीच सम्झैता भएको थियो । Economy for a Sustainable and Resilient Future भन्ने मुल नाराका साथ...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन्।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको...
काठमाण्डौ । माथिल्लो राहुघाट जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजना म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन रहेको छ । यसको उत्पादन क्षमता ४८.५ मेगावाट रहेको छ र यसको प्रवर्द्धक तुँदी पावर रहेको छ । हाल आयोजनाको बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणले पूर्णता पाएको छ भने विद्युत्गृहमा उपकरण जडानको काम...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.