बिहीबार, बैशाख २४,२०८३ 11:47:57
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 11:47:57
सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्च २३% मात्रै
NEWS

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्च २३% मात्रै

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च गरेको छ । अर्थात यो अवधिसम्म सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड ४७ लाख खर्च बढी खर्च गरेको छ ।त्यस्तै, यस अवधिमा सरकारको...

तामाकोसी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित, आयोजना ठप्प
NEWS

तामाकोसी पाँचौका मजदुर दुईदिन देखि पुनः आन्दोलित, आयोजना ठप्प

दोलखा । मजदुर र ठेकेदार पक्षबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै दोलखाको विगु गाउँपालिका ४ स्थित सुरिटारमा निर्माणाधीन तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका मजदुर दुई दिनदेखि पुःन आन्दोलनमा उत्रिएका छन् ।  ठेकेदार कम्पनी र मजदुरबिच दुई साताअघि भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउदै मजदुरहरु आन्दोलनमा उत्रिएपछि बिहिवारदेखि आयोजनाका सबै काम ठप्प भएको हो ।

काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा हर्षोल्लासका साथ मनाइयो होलि(फोटोफिचर)
NEWS

काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा हर्षोल्लासका साथ मनाइयो होलि(फोटोफिचर)

काठमाण्डौ। हिन्दुहरुले मनाउने रंगहरुको पर्व होली आज काठमाण्डौ उपत्यकालगायत पहाडी भू–भागमा हर्षोल्लाहका साथ मनाइएको छ । यसै क्रममा आज राजधानी काठमाण्डौमा पनि विभिन्न रंगहरु दलेर विभिन्न उमेर समूहका मानिसहरुले शान्तिपूर्ण तरिका होलि मनाएका छन् ।  स्वदेशी मात्रै नभएर विदेशी पर्यटकहरुले समेत होलिको रंगमा रंगिएका देखिन्थे । काठमाण्डौ उपत्यकाको दरबारमार्ग , ठमेल ,...

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र
OFF THE BEAT

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र

काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ।सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित आम्दानी र लगानीबीच कसरी तालमेल गर्ने अनि...

अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फर्काउने मिशन स्थगित, यस्तो छ कारण
NEWS

अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फर्काउने मिशन स्थगित, यस्तो छ कारण

काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फर्कने कार्य स्थगित गरिएको छ। उनीहरूको फिर्तीको लागि मिशन नासा र स्पेसएक्स द्वारा संयुक्त रूपमा चलिरहेको छ।यी अन्तरिक्ष यात्रीको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्ने भनिएपनि त्यसमा केही हाइड्रोलिक समस्या देखिएपछि बुधबारको प्रक्षेपण...

आज होली पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज होली पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । हिन्दु समुदायमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीको विशेष महत्व रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रुपमा मनाइने यो पर्व पुराना तिक्ततालाई  भुली सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।    

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित
ECONOMY& POLITICS

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरितः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरितः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताएका छन् ।    आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग गरेको छलफलमा अर्थमन्त्री पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्न नहुने बताए...

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न, बीमितलाई १० लाख भुक्तानी
NEWS

नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न, बीमितलाई १० लाख भुक्तानी

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने ‘वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद...

आगामी आवको बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यस्थित गरिने
ECONOMY& POLITICS

आगामी आवको बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यस्थित गरिने

काठमाण्डौ । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको हो ।  उपप्रधानमन्त्री एवं...

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छः महासंघ अध्यक्ष ढकाल
ECONOMY& POLITICS

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशीलताको विकास गर्नु पर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलवार काठमाण्डौमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले समानता र सामाजिक न्यायसहितको समाज...

निर्यात ४६.५% ले वृद्धि, आयात पनि १०.१% ले बढ्यो
ECONOMY& POLITICS

निर्यात ४६.५% ले वृद्धि, आयात पनि १०.१% ले बढ्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । माघ मसान्तसम्म कुल वस्तु निर्यात १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो ।गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल,...

मूल्यवृद्धि सामान्य घट्यो, खाद्य तथा पेय पदार्थ समूहको सर्वाधिक
ECONOMY& POLITICS

मूल्यवृद्धि सामान्य घट्यो, खाद्य तथा पेय पदार्थ समूहको सर्वाधिक

काठमाण्डौ । उपभोक्ता मुद्रास्फीति सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ४.१६ प्रतिशत रहेको छ ।  जुन यो गत आवको तुलनामा ०.८५ अंकले कम हो । गत वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ५.०१ प्रतिशत थियो ।समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति...

रेमिट्यान्स ७.३% ले बढ्दै ९ खर्ब बढी पुग्यो
ECONOMY& POLITICS

रेमिट्यान्स ७.३% ले बढ्दै ९ खर्ब बढी पुग्यो

काठमाण्डौ । देशमा भित्रिने रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनासम्म विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । 

नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न
ECONOMY& POLITICS

नेपाल–युगाण्डा व्यापार तथा लगानी विषयक छलफल सम्पन्न

काठमाण्डौ । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयसकाकुरा मात्सुकिका फुन्डाको उपस्थितीमा काठमाण्डौमा द्धिपक्षीय व्यापार तथा लगानीको बारेमा छलफल सम्पन्न भएको छ।एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैरआवसीय नवनियुक्त राजदुत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबीच धेरै समानता रहेको...

अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत
TOURISM

अमेरिकामा नेपाललाई विश्वकै ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत

काठमाण्डौ । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको ट्राभल एण्ड एड्‌भेन्चर शो–२०२५ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ को प्रस्तुत गरेको छ ।यही मार्च ८–९ मा सम्पन्‍न ‘ट्राभल एण्ड एड्‌भेन्चर शो२०२५’ मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै...

विमानमा बम भएको हल्लापछि न्यूयोक उडेको एयर इण्डियाको विमान मुम्बई फर्काइयो
NEWS

विमानमा बम भएको हल्लापछि न्यूयोक उडेको एयर इण्डियाको विमान मुम्बई फर्काइयो

काठमाण्डौ । मुम्बईबाट अमेरिकाको न्यूयोर्कका लागि उडेको भारतको राष्ट्रिय ध्वजावाहक,‘एयर इण्डिया’ को विमान सुरक्षासम्बन्धी धम्कीका कारण मुम्बईमा फर्किएको छ । एयर इण्डियाको ‘एआई११९’ विमान यात्राको मध्यमा पुगेका बेला विमानमा बम हमलाको चेतावनीका कारण विमान पुनः मुम्बईमै सुरक्षित अवतरण गरिएको हो ।  मिडिया रिपोर्टहरुमा विमानको शौचालयभित्र बम हमलाको चेतावनीयुक्त नोट फेला...

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ
NEWS

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ

काठमाण्डौ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।  पक्राउ पर्नेहरुमा ३१ बर्षीय रुपेन्द्र जिसी, ३३ बर्षीय विक्रम बानियाँ, २२ बर्षीय सज्जन घिमिरे, १९ बर्षीय रोजन केसी र २८ बर्षीय सन्दिप कटुवाल रहेका छन् । प्रहरीले ५ जनालाई फागुन २३ गते पक्राउ...

नयाँ बजेट निर्माणसम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालयसँग छलफल, रु.३ करोड भन्दा साना योजना प्रस्ताव नगर्न आग्रह
ECONOMY& POLITICS

नयाँ बजेट निर्माणसम्बन्धी खानेपानी र संघीय मामिला मन्त्रालयसँग छलफल, रु.३ करोड भन्दा साना योजना प्रस्ताव नगर्न आग्रह

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन्।  आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टा–छुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा...

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता
ECONOMY& POLITICS

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता

काठमाण्डौ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गरेका छन् ।उक्त बैठकमा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X