बिहीबार, बैशाख २४,२०८३ 02:54:52
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 02:54:52
५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक
OFF THE BEAT

५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक

काठमाण्डौ । ५ हजार रुपैयाँ सापटी लिएर कम्पनी सुरु गरेका एक ब्यक्ति अहिले ४३ हजार ७०० करोडको मालिक बनेका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो वास्तविक हो ।छिमेकी राष्ट्र भारतमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले ५ हजार रुपैयाँबाट सुरु गरेको कम्पनीबाट अहिले ४३ हजार ७०० करोडको मालिक बन्न पुगेका छन् ।  वारी नवीकरणीय टेक्नोलोजी कम्पनी...

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी
NEWS

गाउँपालिका र नगरपालिकाको सुविधा रोक्ने मन्त्री गुप्ताको चेतावनी

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति...

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता
NEWS

सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको डेढ अर्ब बढी रकम फिर्ता

काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो ।  भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति
ECONOMY& POLITICS

राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति

काठमाण्डौ । राजश्व चुहावट नियन्त्रणका लागि राजश्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान
ECONOMY& POLITICS

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाण्डौ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।  मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान...

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ
NEWS

तातोपानी नाका खुलेसँगै भित्रिन थाल्यो चिनियाँ स्याउ

काठमाण्डौ । गत असोज ११ गते आएको बाढीका कारण बन्द भएको तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीका कारण तातोपानी नाकाका २ वटा पुल बगाएको थियो ।  

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी
ECONOMY& POLITICS

नेपाल चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र चीनको युनान प्रान्तस्थित फेडेरेसन अफ इन्डस्ट्री एण्ड कमर्ससँग सम्बन्धित उद्योगी व्यवसायीबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेस कुमार अग्रवाल सहितका पदाधिकारी समक्ष युनान प्रान्तमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गर्दै आएका उद्यमी व्यवसायीहरुले लगानी र व्यापार सहजीकरणबारे छलफल गरेका थिए ।...

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा
NEWS

एक महिनादेखि अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा

काठमाण्डौ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत असोज १२ गतेबाट अवरूद्ध रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।  

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने
NEWS

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

काठमाण्डौ । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।उदयपुर प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्वबीच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई  निजिकरण गर्न...

पार्टी कार्यालय बनाउन दानमा जग्गा लिएको एमालेलाई सर्वोच्चको झट्का, हक हस्तान्तरणमा रोक
NEWS

पार्टी कार्यालय बनाउन दानमा जग्गा लिएको एमालेलाई सर्वोच्चको झट्का, हक हस्तान्तरणमा रोक

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकताको विषयमा बग्रेल्ती प्रश्नहरु उठ्ने गरी व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेले दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्च अल्पकालीन अन्तरिम अदालतले आदेश दिएको छ ।  सत्ताको नेतृत्व गरिरहेको संसदको दोश्रो ठूलो दल एमालेलाई जग्गा र अत्याधुनिक भवनसहित करिब एक अर्ब बराबरको सम्पत्ति व्यवसायी मीनबहादुर गुरुङले दान...

सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड
NEWS

सयपत्री र मखमली मालाको मूल्य १०० रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड

काठमाण्डौ। भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ ।चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ ।

महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग
ECONOMY& POLITICS

महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

काठमाण्डौ । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमालेसम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेश गरेका छन्।एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज प्रधामन्त्री ओलीलाई भेटी अहिलेको अर्थतन्त्र सुधार सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको हो।महासंघले...

२४ सै घण्टा विद्युत उपयोग गर्नेले महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्छः पुन
ECONOMY& POLITICS

२४ सै घण्टा विद्युत उपयोग गर्नेले महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्छः पुन

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् ।  डेडिकेटेड र ट्रंक लाइन विवादबारे सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा...

दुई उद्योगले बुझाए डेडिकेटेड र ट्रंकलाइनको सम्पूर्ण बक्यौता, ६ वटाले तिरे पहिलो किस्ता
ECONOMY& POLITICS

दुई उद्योगले बुझाए डेडिकेटेड र ट्रंकलाइनको सम्पूर्ण बक्यौता, ६ वटाले तिरे पहिलो किस्ता

काठमाण्डौ । हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् ।  ४ उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । यस्तै ७ उद्योगले लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् । 

अवतरण अनुमति सकिएपछि थाई एयर एशियाको जहाज नेपालीको आकाशमा होल्ड
NEWS

अवतरण अनुमति सकिएपछि थाई एयर एशियाको जहाज नेपालीको आकाशमा होल्ड

काठमाण्डौ । थाइल्यान्डको बैंककबाट काठमाण्डौ आएको थाई एयर एशियाको जहाज नेपालीको आकाशमा ‘होल्ड गरिएको छ । जहाजको अवतरण अनुमति समाप्त भएका कारण थाई एयरको जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको हो ।

कच्चा तेलको मूल्य २% भन्दा बढीले बढ्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?
NEWS

कच्चा तेलको मूल्य २% भन्दा बढीले बढ्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ड क्रुडको मूल्य २.२५ प्रतिशत अर्थात १.६७ डलरले बढेर प्रतिब्यारेल ७६.०५ डलर पुगेको छ ।    

कृषिमा १० वर्षे लगानी नीतिबारे कृषिमन्त्रीसहित चेम्बरमा बृहत अन्तरक्रिया
ECONOMY& POLITICS

कृषिमा १० वर्षे लगानी नीतिबारे कृषिमन्त्रीसहित चेम्बरमा बृहत अन्तरक्रिया

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० वर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिबुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतीबारे निजी क्षेत्रका...

डेडिकेटेड फिडर र ट्रंककलाइन विवाद वार्ताद्वारा समाधान आवश्यकः महासंघ
ECONOMY& POLITICS

डेडिकेटेड फिडर र ट्रंककलाइन विवाद वार्ताद्वारा समाधान आवश्यकः महासंघ

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद वार्ताद्धारा समाधान गर्न सम्बन्धित सबै पक्षमा आग्रह गरेको छ । विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परि गलत सन्देश जाने देखिएको महासंघले जनाएको छ ।यो विवाद समाधानका लागी लाइन...

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन्ःमन्त्री गुप्ता
NEWS

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन्ःमन्त्री गुप्ता

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी बचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।  सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको...

कसले पाउँदैछ रतन टाटाको १० हजार करोड भारु बराबरको सम्पत्ति ? उत्तराधीकारीको रुपमा कुकुर पनि !
विश्व अर्थतन्त्र

कसले पाउँदैछ रतन टाटाको १० हजार करोड भारु बराबरको सम्पत्ति ? उत्तराधीकारीको रुपमा कुकुर पनि !

काठमाण्डौ । देशको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको धेरै वर्ष नेतृत्व गरेका रतन टाटाको हालै निधन भएको छ । उनले करिब १०,००० करोड भारु बराबरको सम्पत्ति छाडेर गए ।  उनले आफ्नो इच्छा पूरा गर्ने जिम्मेवारी चारजनालाई दिएका छन् । आफ्नो इच्छामा उनले आफ्नो जर्मन शेफर्ड कुकुर टिटोको ुअसीमितु हेरचाह सुनिश्चित गर्न समेत आफ्नो मृत्युअघि नै सम्पत्ति छुट्याएका छन् ।  भारतमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X