मंगलवार, असार ३०,२०८३ 11:09:07
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 11:09:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिरो पन्छाइएपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

Laxmi Sunrise Bank Limited
पहिरो पन्छाइएपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाण्डौ । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्ड आजदेखि पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि निर्माण उपकरण परिचालन गरी बाँकी रहेको पहिरो पन्छाइएपछि सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

यद्यपि सडक क्षेत्रमा अझै पहिरोको जोखिम कायम रहेकाले यात्रु तथा सवारी चालकलाई लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी सञ्चालन गर्न तथा आवश्यक सतर्कता अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.