बिहीबार, बैशाख २४,२०८३ 04:07:02
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 04:07:02
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
ECONOMY& POLITICS

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।    अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको...

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
NEWS

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै

काठमाण्डौ । नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म ‘२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार मेला आयोजना गर्न लागिएको महासंघले...

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, ऊर्जामन्त्री खड्काले उद्घाटन गर्ने
NEWS

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारदेखि, ऊर्जामन्त्री खड्काले उद्घाटन गर्ने

काठमाण्डौ। इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी बिहीबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरू हुने भएको छ ।नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर यही कात्तिक २९ गते अर्थात् आगामी बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास...

कुलमानलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण
NEWS

कुलमानलाई सरकारले दोस्रोपटक सोध्यो स्पष्टीकरण

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः ६ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग ६ बुँदे स्पष्टीकरण माग गरेको हो ।यसअघि पनि घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गरिएको थियो । घिसिङले हालसम्म पनि जवाफ नपठाएको जनाइएको छ ।  

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?
NEWS

अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?

काठमाण्डौ। राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्यबराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड...

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल
ECONOMY& POLITICS

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष...

रारा कर्णाली जलविद्युत आयोजनाका लागि लगानी जुटाउन एनआईसी एशिया क्यापिटल र एभिड पार्टनरबीच सम्झौता
NEWS

रारा कर्णाली जलविद्युत आयोजनाका लागि लगानी जुटाउन एनआईसी एशिया क्यापिटल र एभिड पार्टनरबीच सम्झौता

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेड र एभिड पार्टनर प्रालिबीच रारा कर्णाली हाईड्रोपावर प्रालिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी जुटाउने सहमति भएको छ । कर्णाली प्रदेशको त्रिवेणी भेरी नदिमा निर्माण हुने ७८ मेगावाट क्षमताको रारा कर्णाली जलविद्युत आयोजना निर्माणका लागि दुईपक्षबीच समझदारी भएको हो ।  

दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सवको मेयर दाहालद्वारा उद्घाटन
NEWS

दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सवको मेयर दाहालद्वारा उद्घाटन

काठमाण्डौ । दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आजदखि सुरु भएको छ ।महोत्सवको एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै गएको पर्यटनलाई उकास्न सहयोग गरको बताइन् ।पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले...

रवि लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप
NEWS

रवि लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप

काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई अनुसन्धानका लागि थप १३ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने
NEWS

क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिवासमा हुने

काठमाण्डौ। क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको १० औं तथा ११ औं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने...

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने
Travel & Tours

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ।संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी
NEWS

सुनको मूल्य पुनः बढ्न थाल्यो, एकैदिन रु. २००० को बढोत्तरी

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ । 

डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !
OFF THE BEAT

डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !

काठमाण्डौ । आधुनिकीकरण र शहरीकरणसँगै नेपालमा समेत पछिल्लो समय डिस्पोजेबल कप, प्लेट, बटुका जस्ता उत्पादनहरुको माग लगातार बढिरहेको छ । यदि तपाई पनि कुनै नयाँ विजिनेश सुरु गर्न चाहनुहुन्छ भने तपाईले डिस्पोजेबल  क्याटरिङ प्रडक्ट बनाउने प्लान्ट लगाउन सक्नुहुन्छ । यो विजिनेश गर्न खर्च समेत खासै बढी हुँदैन । ४ देखि ५ लाखसम्मको सुरुवाती लगानीमा यो विजिनेश थाल्न सकिन्छ ।...

जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !
OFF THE BEAT

जुकरबर्ग र गेट्सले दिए पैसा कमाउने टिप्स, युवाले सिके मालामाल !

काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स र फेसबुकका संस्थापक मार्क जुकरबर्गका केही सामान्य टिप्सले तपाईलाई पैसा कमाउने कार्यमा सहयोग गर्न सक्छन् । आज हामी तपाईलाई गेट्स र जुकरबर्गको यस्तै केही नियमहरुको बिषयमा बताउन गइरहेका छौ, जसले जीवनलाई अगाडि बढाउन, विजिनेश वा नोकरी गर्न समेत मद्धत गर्नेछन् । बिजिनेश इन्साइडरका अनुसार एक फेसबुक लाइभ प्रोग्राममा बिल गेट्सले...

अब घर–घरमै हावाबाट बिजुली, २३ वर्षसम्म बिल तिर्नु नपर्ने !
OFF THE BEAT

अब घर–घरमै हावाबाट बिजुली, २३ वर्षसम्म बिल तिर्नु नपर्ने !

काठमाण्डौ । केपी ओली प्रधानमन्त्री भएको बेला हावाबाट बिजुली उत्पादनको कुरा गर्दा सबैले उनलाई उडाए । तर, यो प्रविधि विश्वका लागि चाहि निकै पुरानो भइसकेको छ । भारतमा हावाबाट बिजुली निकाल्ने निकै सस्तो प्रविधिको विकास गरिएको छ । यो प्रविधि निकट भविष्यमै नेपालमा समेत भित्रिँदैछ र अब प्रत्येक घरमा सस्तो प्रविधि राखेर हावाबाटै बिजुली निकाल्ने सपना पूरा हुनेछ । यसले निरन्तर...

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !
OFF THE BEAT

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य वनस्पति ३ देखि ६ महिनाभित्र तयार हुन्छ ।...

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !
OFF THE BEAT

कहिल्यै धनी बन्न दिंदैन यी ६ बानीले !

काठमाण्डौ । अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन्...

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !
NEWS

चुरोटको फालिएको ठूटाबाट बन्न सकिन्छ मालामाल !

काठमाण्डौ । नेपालमा चुरोट पिउनेको संख्या निकै माथि छ । यही कारण चुरोटको विजिनेशको आकार पनि निकै ठूलो छ देशमा । एक तथ्यांक अनुसार विश्वभरिका करिब १ सय १० करोड मानिस चुरोटका अम्मली छन् । यसमा ८० करोड पुरुष छन् भने बाँकी अन्य समूहका व्यक्ति । यसबाट अनुमान गर्नुहोस् त चुरोट खाएर फाकिएको चुरोटको ठूटाको परिमाण कति हुन्छ होला ? एक अध्ययनका अनुसार एक वर्षमा विश्वभरि चुरोट खाएर फाकिएको...

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
Travel & Tours

पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।  २०८१ कार्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन...

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा
NEWS

ट्रम्प प्रभावले अमेरिकी डलरको भाउ फेरि नयाँ उचाईमा, नेपाललाई घाटै घाटा

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै डलरको भाउले निरन्तर अलटाईम हाईको रेकर्ड बनाउन थालेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता पायो ।  शुक्रबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा बढी अवमूल्यनमा परेको छ। अर्थात यो दिन एक अमेरिकी डलर खरीदका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ खर्च गर्नुपर्ने अवस्था बनेको छ ।  नेपाल राष्ट्रबैंकले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X