बिहीबार, बैशाख २४,२०८३ 05:16:24
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 05:16:24
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
NEWS

उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

काठमाण्डौ । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।  यससँगै अब किसानले उखु मिलबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । यद्यपी सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न भने बाँकी नै रहेको...

‘ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ को ओरिएन्टेसन सम्पन्न
NEWS

‘ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ को ओरिएन्टेसन सम्पन्न

काठमाण्डौ । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् ।यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७०...

कर र महशुलका दर घटाउनु स्वागतयोग्यः नेपाल समुद्रपार निकासी पैठारी संघ
NEWS

कर र महशुलका दर घटाउनु स्वागतयोग्यः नेपाल समुद्रपार निकासी पैठारी संघ

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महशुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने एवं मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर ० प्रतिशत कायम गर्ने नेपाल सरकारको पछिल्लो निर्णयलाई सकारात्मक कदम भन्दै प्रशंसा गरेको छ । संघले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको स्वागत गरेको हो ।  यसबाट...

थप कानूनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

थप कानूनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानूनहरू संशोधन गर्न जरुरी रहेको बताएका छन् ।बिहीबार काठमाण्डौमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानून संशोधन भए पनि तिनको नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन...

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुने
NEWS

मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय हुने

काठमाण्डौ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको उक्त बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बस्न लागेको हो ।  

ऋणको बोझबाट कसरी छुट्कारा पाउने ? धेरै उपयोगी हुन सक्छन् यी टिप्स
OFF THE BEAT

ऋणको बोझबाट कसरी छुट्कारा पाउने ? धेरै उपयोगी हुन सक्छन् यी टिप्स

काठमाण्डौ । ‘ऋण’ सुन्दा यो नाम जति सानो लाग्छ, उति नै यसको दायरा ठूलो हुन्छ। यसको जालमा फसेका व्यक्तिलाई सजिलै बाहिर निस्कन गाह्रो हुन्छ। आकस्मिक वा अन्य कुनै कारणले ऋण लिएपछि आर्थिक संकट आयो भने क्रेडिट कार्डको बिल, कार वा घर कर्जा र अन्य ऋणको ईएमआई तिर्न पनि गाह्रो हुन्छ। यिनै कारणले गर्दा मानिस ऋणको जालमा फसेका हुन्छन्।आजको जमानामा आफ्नो सपनाको घर बनाउने होस् वा ...

आजको मौसम: कतै हल्का वर्षा, कतै भने हिमपातको सम्भावना
NEWS

आजको मौसम: कतै हल्का वर्षा, कतै भने हिमपातको सम्भावना

काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा...

इमर्जिङ्ग भेन्चरले डाक्यो साधारण सभा, लाभांश पारित गरिने
NEWS

इमर्जिङ्ग भेन्चरले डाक्यो साधारण सभा, लाभांश पारित गरिने

काठमाण्डौ । इमर्जिङ्ग भेन्चर लिमिटेडले आगामी मंसिर २१ गते दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको कृष्ण टावरमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  

विद्युत महशुल उठाउने कुलमानको नयाँ जुक्ति, ३४ उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र
NEWS

विद्युत महशुल उठाउने कुलमानको नयाँ जुक्ति, ३४ उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुबाट विद्युत बक्यौता उठाउन नयाँ जुक्ति निकालेका छन् । घिसिङले महशुल तिर्न बाँकी रहेका उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेका छन् ।प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठक र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले बक्यौता उठाउने नयाँ रणनीति अपनाएका हुन् । 

यस्ता ७ प्रकारका व्यक्तिले भुलेर पनि क्रेडिट कार्ड प्रयोग नगरेकै राम्रो !
NEWS

यस्ता ७ प्रकारका व्यक्तिले भुलेर पनि क्रेडिट कार्ड प्रयोग नगरेकै राम्रो !

काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ ।तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दो र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन भने यसले क्रेडिट स्कोरलाई प्रभाव...

बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय
NEWS

बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय

काठमाण्डौ । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । नेपाल  विद्युत् प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।  बैठक उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको थियो । यसअघि विद्युत् नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएको थियो ।  

अस्ताए वरिष्ठ मानव संसाधन व्यवसायी ‘ईश्वर दाई’
NEWS

अस्ताए वरिष्ठ मानव संसाधन व्यवसायी ‘ईश्वर दाई’

काठमाण्डौ । वरिष्ठ मानव संसाधन व्यवसायी ईश्वर कार्कीको असामयिक निधन भएको छ। ‘ईश्वर दाई’ नामले परिचित कार्कीको डेंगुको कारण निधन भएको निकट स्रोतले जनाएको छ।  मानव संसाधनमा क्षेत्रमा तीन दशक भन्दा बढी समय योगदान दिएका कार्कीले प्रतिष्ठित राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरू, सम्मानित होटलहरू र बैंकका कर्मचारीलाई तालिम दिंदै आएका थिए। मानव संसाधन पेशेवरहरूको अर्को...

आजको मौसमः देशका यी भागमा हल्का वर्षादेखि हिमपातसम्मको सम्भावना
NEWS

आजको मौसमः देशका यी भागमा हल्का वर्षादेखि हिमपातसम्मको सम्भावना

काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन
NEWS

मन्त्रिपरिषद्को निर्णयअनुसार विद्युत बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन

काठमाण्डौ । विद्युत नियमन आयोगले मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नै बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले डेडिकेटेड एवं ट्रंक लाइन विवादमा मन्त्रिपरिषदको निर्णयबमोजिम नै बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।  मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार २५ कात्तिकसम्ममा टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता...

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, चीन भ्रमणमा ऋण सम्झौता नगर्ने प्रतिबद्धता
ECONOMY& POLITICS

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, चीन भ्रमणमा ऋण सम्झौता नगर्ने प्रतिबद्धता

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीले उक्त बैठक आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा डाकेका हुन् ।  

सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास
NEWS

सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास

काठमाण्डौ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले यो नेपालका लागि सञ्जिवनी बुटी बन्ने जनाएको छ ।  ‘दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम...

आजको मौसमः यी प्रदेशमा आंशिक बदलीदेखि हल्का वर्षाको सम्भावना
NEWS

आजको मौसमः यी प्रदेशमा आंशिक बदलीदेखि हल्का वर्षाको सम्भावना

काठमाण्डौ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

सरकारले घटायो सुनको भन्सार दर, तस्करी रोकिएला ?
NEWS

सरकारले घटायो सुनको भन्सार दर, तस्करी रोकिएला ?

काठमाण्डौ । सरकारले लिएको नीतिका कारण भारतबाट सुन तस्करी मौलाएपछि त्यसलाई रोक्ने उद्देश्यले भन्सार दर घटाइएको छ ।  सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेको हो । 

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन
ECONOMY& POLITICS

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाण्डौ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष...

धरहरा चढ्न आजबाट खुल्ला, परिसरमा प्रवेश गर्नलाई मात्रै पनि शुल्क तिर्नुपर्ने
NEWS

धरहरा चढ्न आजबाट खुल्ला, परिसरमा प्रवेश गर्नलाई मात्रै पनि शुल्क तिर्नुपर्ने

काठमाण्डौ । आम सर्वासाारणका लागि आजदेखि धरहरा खुल्ला हुने भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुल्ला  गरिएकोमा आजदेखि भने शुल्क तिरेर मात्रै चढ्न पाइने भएको छ ।  धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X