बिहीबार, बैशाख २४,२०८३ 05:17:04
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 05:17:04
ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्त र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज मंसिर १८ गते एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण...

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष
NEWS

ब्रिटिस कलेजले ल्यायो नेपालमै पहिलोपटक युनिभर्सिटी अफ लण्डनको मान्यतामा एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्ष

काठमाण्डौ । द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लण्डन (यूओएल)बाट एमएससी प्रोफेशनल अकाउन्टिङ कोर्षका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।  ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गरिरहेको कारण यूओएलबाट एमएससी प्रोफेशनल अकाउन्टेन्सी कोर्षको लागि मान्यता पाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।ब्रिटिस कलेजअन्तर्गतको...

नेपालले चीनबाट ५.६० अर्ब अनुदान पाउने
ECONOMY& POLITICS

नेपालले चीनबाट ५.६० अर्ब अनुदान पाउने

काठमाण्डौ । चीन सरकारले नेपाललाई ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चीनले विभिन्न परियोजना सञ्चालन गर्नका लागि यो रकम अनुदानका रुपमा दिने भएको हो ।  यो अनुदान रकम चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालनका लागि खर्च हुनेछ । यसअघि पनि चीन र नेपालबीच सन् २०१७ मा भएको यस्तै सम्झौता भएको थियो । जसबाट उच्च पहाडी र हिमाली क्षेत्रमा परियोजनाहरु निर्माण भएका थिए ।  

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'
BIZ-TALK

‘सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋण दिंदा बाटो नभएको कृषिभूमि पनि धितोको रुपमा स्वीकार गर्छ'

 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्यम क्षेत्रमा विशेष तवरबाट कर्जा प्रवाह गर्दै आइरहेको छ । बैंकले विशेषगरी ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमीहरुको आर्थिक स्तर उकास्नका र त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्न लघु, साना तथा मझौला (एसएमई÷एमएसएमई) लोन प्रवाह गर्दै आइरहेको छ ।  सानो लगानीबाट चल्ने र यस्ता...

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी
ECONOMY& POLITICS

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी

काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा...

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता
NEWS

ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने÷गराउने सम्झौता भएको छ ।  वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा मंगलबार एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत...

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा
NEWS

१ देखि ३ वर्षसम्मका लागि २१ निर्माण कम्पनी परे कालोसूचीमा

काठमाण्डौ। सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सम्झौता अनुरुप काम नगरेको भन्दै यी कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । जसमा १५ वटा कम्पनीलाई एक वर्षका लागि, २ कम्पनी २ वर्ष, २ कम्पनी साढे २ वर्ष , एउटा/एउटा कम्पनीलाई डेढ र र ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।  जोरपाटीको नव दुर्गा बिल्डर्स ३ वर्षका लागि सार्वजनिक खरिदका...

नेपाल र चीनका प्रधानमन्त्रीले गरे ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर(सहमतिको बुँदासहित)
ECONOMY& POLITICS

नेपाल र चीनका प्रधानमन्त्रीले गरे ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर(सहमतिको बुँदासहित)

काठमाण्डौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच नौबुँदे सहमति भएको छ ।  प्रम ओली र चिनियाँ समकक्षी ली छ्याङले मंगलबार भेटवार्ता र कुराकानी गरेपछि विभिन्न नौवटा विषयमा सहमति भएसँगै हस्ताक्षर गरेका हुन् । 

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
ECONOMY& POLITICS

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज.(मंसिर १८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर १३५.८२ रुपैयाँ कायम भएको छ ।  यसअघि गत मंसिर ७ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५०...

विद्युतीय कारोबार गर्दा अपनाउनुस् यस्ता सजगता
OTHERS

विद्युतीय कारोबार गर्दा अपनाउनुस् यस्ता सजगता

काठमाण्डौ । प्रविधिको विकायसँगै वर्तमान समयमा विद्युतीय कारोबार गर्नेको संख्यामा निकै बढेको छ । सहज,कम सयय लाग्ने र नगद बोकिरहनु पर्ने बाध्यताबाट छुटकारा जस्ता कारणले पछिल्लो समय नेपालमा विद्युतीय कारोबार वृद्धि भईरहेको छ ।  यद्यपी विद्युतीय कारोबार गर्दा केही कुरामा सजग भने हुनु पर्छ । आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार...

सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

सरकार आर्थिक विकासमा केन्द्रितः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् ।  अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताएका हुन् ।  अर्थमन्त्री...

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा
NEWS

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

काठमाण्डौ । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।  कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो ।

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी
NEWS

हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारी

काठमाण्डौ । हेटौंडा सिमेन्ट उद्योगबाट पुनःसिमेन्ट उत्पादन सुरु हुने भएको छ । उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको हो ।पुनःउत्पादनका लागि यतिेबला क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य भईरहेको छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न भएलगत्तै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको...

८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

८६ सदस्यीय जम्बो टोलीसहित चीन जाँदै प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ओली आज बिहान ११ बजे बेइजिङ जाने लागेका हुन् ।  उनी हिमालय एयरलाइन्सको विशेष चार्टर विमानमार्फत बिहान ११ बजे चिन जाने योजना रहेको छ । भ्रमण टोलीमा ३२ जना सरकारी र ४६ जना निजी क्षेत्रका व्यक्तिसहित ७८ जना...

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त
Capital Market

नीरजमान सैंजु एनसीएचएलको डेप्युटी सीईओ नियुक्त

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैजुले आजबाट कार्यभार सम्हालेका छन् ।सैंजुसँग रेमिट्यान्स कम्पनी,विभिन्न वाणिज्य बैंकहरुलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य गरेको अनुभव रहेको छ ।

सौराहाको ‘होटल जंगल क्राउन चार तारेमा स्तरोन्नती हुँदै, १६ करोड लगानीमा ४० कोठा थप हुँदै
TOURISM

सौराहाको ‘होटल जंगल क्राउन चार तारेमा स्तरोन्नती हुँदै, १६ करोड लगानीमा ४० कोठा थप हुँदै

काठमाण्डौ । होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गगर्ने भएको छ । सौराहाको बाघमारामा रहेको होटलला स्तरोन्नति गर्ने योजनाअन्तर्गत चार तारे बनाउन लागिएको हो ।  नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको हाटलका अध्यक्ष तिलचन्द्र भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा शिलान्यास गरेका छन् । १० वर्ष पहिलो सञ्चालनमा आएको यो होटलमा अहिले...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?
NEWS

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंसिर १५ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ ।  त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । निगमका अनुसार खाना पकाउने...

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो
NEWS

लक्ष्मी लघुवित्तले १४ औं वार्षिकोत्सव बृहत रक्तदान कार्यक्रम आयोजना गरि मनायो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले आज मंसिर १४ गते केन्द्रीय कार्यालय तथा शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत,...

गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड
ECONOMY& POLITICS

गौतमबुद्ध विमानस्थल दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्र्तक्रिया आयोजना गरेको हो ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री...

पशुपति धर्मशाला विवादः मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन अदालतको आदेश
NEWS

पशुपति धर्मशाला विवादः मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन अदालतको आदेश

काठमाण्डौ । पशुपतिको धर्मशालाको भाडा विवादमा मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनले यस विषयमा मारवाडी सेवा समितिको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।  उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति विकास कोष र काठमाण्डौ महानगरपालिका बिचमा २०८१ असोज २२ गते भएको सहमति कार्यान्वयन नगरी यथास्थितिमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X