बिहीबार, बैशाख २४,२०८३ 06:33:44
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 06:33:44
आज ‘क्रिसमस डे’मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज ‘क्रिसमस डे’मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे मनाउँदैछ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ ।  येशु ख्रीष्टको जन्म आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । आजका दिन...

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
NEWS

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त सभा गभर्नर  महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष,एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र...

स्वदेशी पूँजीमै ठूला परियोजनामा लगानी गर्ने क्षमता बढेको अध्यक्ष ढकालको ठहर, उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न आह्वान
NEWS

स्वदेशी पूँजीमै ठूला परियोजनामा लगानी गर्ने क्षमता बढेको अध्यक्ष ढकालको ठहर, उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न आह्वान

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका छन् ।आज तनहुँको भानु नगर  महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी  कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव...

१.१३ अर्ब डलरबराबरको चिठ्ठामा ९ महिनापछि पर्यो दाबी
OFF THE BEAT

१.१३ अर्ब डलरबराबरको चिठ्ठामा ९ महिनापछि पर्यो दाबी

काठमाण्डौ । अमेरिकामा १ अर्ब १३ करोड डलरबराबरको चिठ्ठामा करिब ९ महिनापछि दाबी परेको छ । चिठ्ठा खुलेको ९ महिनापछि दाबी परेको न्यू जर्सी लर्टीले जनाएको छ ।  चिठ्ठा प्रदान गर्ने कम्पनीका अनुसार यो चिठ्ठा राशी ३ दशक लामो इतिहासकै पाचौं ठूलो हो । यो चिठ्ठा गत मार्च २६ मा खुलाइएको थियो ।

५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार
NEWS

५ महिनामा ५८.३१ अर्बले बढ्यो सार्वजनिक ऋणको आकार

काठमाण्डौ । मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आवको ५ महिनामा सरकारी ऋणको आकार ५८ अर्ब ३१ करोड रुपैयाँले वृद्धि भएको छ ।  गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब...

यी देशमा जाने नेपालीलाई सावधान रहन सरकारको आग्रह
NEWS

यी देशमा जाने नेपालीलाई सावधान रहन सरकारको आग्रह

काठमाण्डौ । सरकारले थाइल्याण्ड लगायतका देशहरुमा जान चाहाने नेपालीहरुका लागि यात्रा सम्बन्धी सूचना (ट्राभल एभभाइजरी) जारी गरेको छ । थाईल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस लगायतका मुलुकहरुमा विभिन्न प्रलोभनहरु देखाइ जबरजस्ती अवैध कार्यहरु लगाइएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो ।  

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
ECONOMY& POLITICS

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

काठमाण्डौ । डोलप्रसाद (डिपी) अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको हो ।  

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन
NEWS

निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय समुद्घाटन

काठमाण्डौ । पुस ८ गतेका दिन एक कार्यक्रमका बीच नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा. राम प्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय समुद्घाटन भएको छ । कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरु र कोषका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरुलाई छुट्टै शाखा...

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि
ECONOMY& POLITICS

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाण्डौ । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । 

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन
ECONOMY& POLITICS

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ ।  लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएपछि सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो ।  

५ महिनामा रु.६.६१ खर्बको वस्तु आयात, निर्यात कति ?
ECONOMY& POLITICS

५ महिनामा रु.६.६१ खर्बको वस्तु आयात, निर्यात कति ?

काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु आयात भएको हो ।  यो आयात गत आवको सोही अवधिसम्मको तुलनामा ३ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा ६ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  

रविमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप
ECONOMY& POLITICS

रविमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामेछानेमाथि झण्डै २८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो ।  लामिछानेपत्नी निकिता पौडेलसहित ५ जनामाथि सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा चलाइएको...

व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
ECONOMY& POLITICS

व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेश सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बीच दुई बेग्ला बेग्लै सम्झौता भएको हो ।उपाय बिजनेश सोलुशन...

पाँच महिनामा २०.७७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता
NEWS

पाँच महिनामा २०.७७ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

काठमाण्डौ । पाँच महिनाको अवधिमा देशमा २० अर्ब ७७ करोड रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा यस्तो प्रतिबद्धता आएको  हो ।  

काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने
NEWS

काठमाण्डौका यी स्थानमा आज बिजुली काटिने

काठमाण्डौ । आज राजधानीका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न स्थानमा आज बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको हो ।

मन्त्रिपरिषद् बैठक स्थगित
ECONOMY& POLITICS

मन्त्रिपरिषद् बैठक स्थगित

काठमाण्डौ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको नियमिति बैठक स्थगित भएको हो ।  

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
ECONOMY& POLITICS

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  कोइमा दक्षिण कोरियामा औद्योगिक...

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल
ECONOMY& POLITICS

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल

काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X